मुख्य समाचार
आईजीपी कार्कीको बचाउ गर्दै गृहमन्त्रीले भने– 'हामी न्यायाधीश नबनौँ' | कर्मचारीको विदेश भ्रमणमा कडाइ | नेपाली क्रिकेट टोलीले भारतमा अभ्यास गर्ने | अमेरिकासँग युद्ध लड्न सक्ने इरानको चेतावनी | शेरबहादुर देउवाको भाग्य राम्रो छ, हाम्रो सभापति उहाँ नै हो: शशांक कोइराला | राप्रपाका पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता | ७१ प्रतिशत मतसहित गगनलाई सभापति बनाउँछौँ : विश्वप्रकाश शर्मा | यातायात व्यवस्था कार्यालयद्वारा ७७ करोड ५१ लाख राजस्व संकलन | ८.८१ अंकले बढ्यो नेप्से परिसूचक | भक्तपुरको होल्डिङ सेन्टरमा एकजना मृत फेला |

नेपालले सेमिफाइनलमा बंगलादेशसँग भिड्ने

Nagarik Sewa 4720+ समाचार ( )
१४ चैत्र २०८२, शनिबार

काठमाडौं । अन्डर-२० साफ च्याम्पियनसिपको फाइनलमा पुग्नका लागि नेपालले बंगलादेशसँग खेल्ने भएको छ । 

समूह चरणमा दुई जित र एक बराबरी नतिजा निकाल्दै सेमिफाइनल पुगेको टोलीले फाइनल यात्रा तयका लागि बंगलादेशसँग भिड्ने भएको हो । माल्दिभ्समा सञ्चालन भइरहेको प्रतियोगिताको अर्को सेमिफाइनलमा भने भारत र भुटानबीच खेल हुनेछ। सेमिफाइनल खेलहरू आगामी बुधबार हुनेछ।

यसअघि समूह चरणमा नेपाल समूह 'ए' को विजेता बनेको थियो । नेपालले माल्दिभ्ससँग १-१ को  बराबरी खेलेको थियो भने श्रीलङ्कालाई १० तथा भुटानलाई ४- १ ले पराजित गरेको थियो। 

नेपाल समूह विजेता बन्दा  भुटान दोस्रो स्थानमा रहेर सेमिफाइनल पुगेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार