मुख्य समाचार
जोखिमपूर्ण हिमताल फुटाउने गृहकार्य भएको छ: ऊर्जामन्त्री श्रेष्ठ | बाढीमा अभिभावक गुमाएका बालबालिकाको जिम्मेवारी कागेश्वरी मनोहराले लिने | जलवायु न्यायका राष्ट्रसंघ मुख्यालयमा लागि मौन प्रदर्शन | रामबहादुर थापा बादल गुप्तवासवाला बैठकमा छन :केपी ओली | सुनको मूल्यमा वृद्धि | सिंहदरबारमै शक्ति केन्द्रित गर्ने शासकीय मनोविज्ञानले संघीयता कमजोर | शिक्षामन्त्री सस्मित पोख्रेलमाथि कुटपिटको प्रयास | यो सरकार अहंकारी भयो: प्रचण्ड | परिवर्तनकारी शक्तिहरूबीच एकताको विकल्प छैन :माधव नेपाल | भोटेकोशी बाढीको प्रभावबारे पत्रकारसँग सिजप र प्लान इन्टरनेशनलद्वारा घनीभुत छलफल |

चुनदेवीमा कांग्रेस देउवा समूहको बैठक सुरु

Nagarik Sewa 4834+ समाचार ( )
२२ असार २०८३, सोमबार

काठमाडौं। नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको बैठक निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा चुनदेवीस्थित सम्पर्क कार्यालयमा सुरु भएको छ। १४औँ महाधिवेशनबाट निर्वाचित आफ्नो समूहका पदाधिकारी र सदस्य तथा पूर्वपदाधिकारी र सदस्यहरूको बैठक सुरु भएको हो।

नेता डा. प्रकाश शरण महतका अनुसार बैठकमा पार्टीभित्रको आन्तरिक विवादमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुनेछ। समूहको सम्पर्क कार्यालय सोमबारबाट नै बैठक बसेर औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो। सम्पर्क कार्यालयमा आज काठमाडौँमा उपस्थित नेताहरूको बैठक बस्ने डा. महतले जानकारी दिए। 

विस्तारित बैठकपछि समूहले काठमाडौँमा राष्ट्रिय भेला गर्ने तयारी गरेको छ । तर, त्यो भेलाभन्दा अगाडि नै संस्थापन पक्षले मागका बारेमा गहन छलफल अगाडि बढाउनुपर्ने समूहको भनाइ छ । पछिल्लो समय कांग्रेसमा देखिएको आन्तरिक विवादका विषयमा दुवै पक्षबिच छलफल भए पनि टुङ्गोमा पुगेको छैन । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै