मुख्य समाचार
इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड | सेयर बजारमा गिरावट |

आज बिहान इन्द्रजात्राको लिङ्गो नगर प्रवेश गराइयो

Nagarik Sewa 4669+ समाचार ( )
१५ भाद्र २०८२, आइतबार

काठमाडौं। यस वर्षको इन्द्रजात्रा लागि आज बिहान ९ः५२ बजेको साइतमा भोटाहिटीबाट लिङ्गो नगर प्रवेश गराइएको छ। यसअघि भदौ ९ गते सोमबार बिहान ९ः४६ बजे वन यात्रा गरी राति ९ः३२ बजे लिङ्गोका लागि रुख काटिएको थियो। लिङ्गोलाई भदौ १९ गते बिहीबार बिहान १०ः३१ बजे साइतमा इन्द्रध्वजोत्थान गरिने साइत रहेको छ। सोही दिन बेलुकी कुमारी, गणेश र भैरवको सवारी तलेजु मुलचोकमा निस्कनेछ।

त्यसपछि भदौ २१ गते शनिबार कुमारी, गणेश र भैरवको तल्लो टोल यात्रा, भदौ २२ गते आइतबार माथिल्लो टोल रथ यात्रा तथा भदौ २६ गते बिहीबार रथ बिचको टोल यात्रा सम्पन्न हुने बताइएको छ। इन्द्रजात्रा अन्तर्गतको अन्तिम दिन भदौ २६ गते राति १०ः३२ बजे हनुमानढोकामा ठड्याइएको यःसिं ढालेर टेकु दोभानमा सेलाएर जात्रा विधिवत् सम्पन्न गरिनेछ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार