निजीकण (पहिलो संशोधन) अध्यादेश,२०८१ प्रतिनिधिसभाबाट स्वीकृत

Nagarik Sewa 4680+ समाचार ( )
२१ फाल्गुन २०८१, बुधवार

काठमाडौं । निजीकण (पहिलो संशोधन) अध्यादेश,२०८१ प्रतिनिधिसभाबाट स्वीकृत भएको छ। यो अध्यादेश अस्विकृत होस् भनि नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रस्ताव पेस गरेका थिए। उनको प्रस्तावलाई विपक्षी सांसदले समर्थन गरेका थिए। तर बहुमतको आधारमा अध्यादेश संसद्‌बाट स्वीकृत भएको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै