मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

अमेरिकाको विद्यालयमा १६ वर्षीय किशोरले चलाए गोली

Nagarik Sewa 5112+ समाचार ( )
३० अशोज २०८३, शुक्रबार

काठमाडौं । अमेरिकाको ओरेगन राज्यको बेन्ड सहरस्थित एउटा प्राथमिक विद्यालयमा बिहीबार भएको गोलीकाण्डमा तीन बालबालिका र एक शिक्षकको मृत्यु भएको छ । घटनामा एक बालक र शिक्षक घाइते छन् । प्रहरीले १६ वर्षीय आक्रमणकारी पनि मारिएको जनाएको छ ।

मृत्यु हुने बालबालिका पाँच, आठ र ११ वर्षका छन् । घाइतेहरूलाई उपचारका निम्ति अस्पताल लगिएको बेन्डका प्रहरी प्रमुख माइक क्रान्ट्जले बताए । स्थानीय समयानुसार दिउँसो करिब १ बजे सिल्भर रेल प्राथमिक विद्यालयबाहिर गाडीमा रहेका व्यक्तिमाथि लामो बन्दुक बोकेका आक्रमणकारीले गोली चलाएका थिए । सूचना पाएको केही मिनेटमै प्रहरी घटनास्थल पुगेको थियो ।

गोलीकाण्डपछि प्रहरीले विद्यार्थीलाई बसमार्फत सुरक्षित स्थानमा पुर्‍याई अभिभावकसँग पुनर्मिलन गराएको थियो । विद्यालयमा शिशु कक्षादेखि कक्षा–५ सम्मका करिब ४५० विद्यार्थी अध्ययनरत छन् । अमेरिकामा बन्दुकको सहज उपलब्धता र बारम्बार हुने गोलीकाण्डका कारण हरेक वर्ष ठूलो संख्यामा मानिसको ज्यान जाने गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार