काठमाडौं गुर्खाजलाई हराउँदै जनकपुर बोल्ट्स बन्यो प्लेअफमा स्थान पक्का गर्ने पहिलो टोली

Nagarik Sewa 4376+ समाचार ( )
२७ मंगशिर २०८१, बिहीबार

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को २१ औँ खेलमा काठमाडौं गुर्खाजलाई हराउँदै जनकपुर बोल्ट्स प्लेअफमा स्थान पक्का गर्ने पहिलो टोली बनेको छ । 

जनकपुरका लागि जिमी निसमले सर्वाधिक २७ रनको योगदान दिए । उनले १७ बलमा एक चौका र ३ छक्का प्रहार गरे । ओपनर लाहिरु मिलान्थाले २० बलमा १६ रन जोडे । उनले दुई चौका प्रहार गरे । कप्तान अनिल साहले १० बलमा ११ रन जोडे । उनले १ चौका हिर्काए ।

टोलीले ६ खेलबाट ५ मा जित र १ मा हार बेहोर्दै १० अङ्क बटुलेको छ । योसँगै टोलीले कम्तीमा शीर्ष चार स्थान पक्का गरेको हो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै