मुख्य समाचार
जोखिमपूर्ण हिमताल फुटाउने गृहकार्य भएको छ: ऊर्जामन्त्री श्रेष्ठ | बाढीमा अभिभावक गुमाएका बालबालिकाको जिम्मेवारी कागेश्वरी मनोहराले लिने | जलवायु न्यायका राष्ट्रसंघ मुख्यालयमा लागि मौन प्रदर्शन | रामबहादुर थापा बादल गुप्तवासवाला बैठकमा छन :केपी ओली | सुनको मूल्यमा वृद्धि | सिंहदरबारमै शक्ति केन्द्रित गर्ने शासकीय मनोविज्ञानले संघीयता कमजोर | शिक्षामन्त्री सस्मित पोख्रेलमाथि कुटपिटको प्रयास | यो सरकार अहंकारी भयो: प्रचण्ड | परिवर्तनकारी शक्तिहरूबीच एकताको विकल्प छैन :माधव नेपाल | भोटेकोशी बाढीको प्रभावबारे पत्रकारसँग सिजप र प्लान इन्टरनेशनलद्वारा घनीभुत छलफल |

सुनको मूल्यमा वृद्धि

Nagarik Sewa 4834+ समाचार ( )
२८ भाद्र २०८३, आइतबार

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा एक हजार दुई सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवयासी महासंघका अनुसार, आइतबार छापावाल सुन प्रतितोला तीन लाख दुई हजार दुई सय रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन प्रतितोला तीन लाख एक हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य तोालामा ६० रुपैयाँ बढेको छ । यससँगै चाँदी प्रतितोला ४६६० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार ४६ सय रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार