मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

तोलामा ४ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 5112+ समाचार ( )
२४ चैत्र २०८२, मङ्गलबार

काठमाडौं। साताको कारोबारको तेस्रो दिन मंगलबार अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ। कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ९१ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ४ सय रुपैयाँले बढेर दुई लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

सुनको मूल्य ४ सय रुपैयाँले बढेर दुई लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ। यता चाँदीको मूल्य ४० रुपैयाँले बढेर प्रतितोला ४८२० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ५० हजार १ सय ७० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४१३२.५० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार