मुख्य समाचार
इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड | सेयर बजारमा गिरावट |

केपी ओली कप फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदै

Nagarik Sewa 4669+ समाचार ( )
१९ फाल्गुन २०८१, सोमबार

काठमाडौं । राजधानीमा जारी केपी ओली कप फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । प्रतियोगिताको तेस्रो संस्करणको उपाधिका लागि साविक विजेता मच्छिन्द्र एफ.सी र त्रिभुवन आर्मी क्लब भिड्नेछन् । फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे शुरु हुनेछ । यसअघिको दुवै संस्करणको उपाधि जितेको मच्छिन्द्र उपाधि ह्याट्रिक गर्ने लक्ष्यमा रहेको छ ।

उता आर्मी क्लब भने पहिलोपटक केपी ओली कप फुटबलको फाइनल खेल्दैछ । सेमिफाइनलमा मच्छिन्द्रले आयोजक केपी ओली एफसीलाई तथा आर्मीले संकटालाई हराएर फाइनल प्रवेश गरेको हो ।

आजको फाइनल खेल हेर्न विश्वकप विजेता इटालियन खेलाडी जियानलुजी बुफोन पनि उपस्थित हुनेछन् । उनी आइतबार नेपाल आइपुगेका छन् । प्रतियोगिताको विजेताले ट्रफीसहित १५ लाख ११ हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार