मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

नेताका सन्तानको जीवनशैलीविरुद्ध अभियान, सोमबार प्रदर्शन हुने

Nagarik Sewa 5112+ समाचार ( )
२२ भाद्र २०८२, आइतबार

काठमाडौं । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेसँगै सर्वसाधारणमा आक्रोश चुलिएको छ । यही बीच विभिन्न युवाले नेताका सन्तानको आलिसान जीवनशैलीलाई सार्वजनिक गर्दै भ्रष्टाचारविरुद्ध सामाजिक सञ्जालमा अभियान सुरु गरेका छन् । विशेषगरी टिकटकमार्फत सुरु गरिएको अभियानमा नेताहरुका सन्तानले उपभोग गर्दै आएको महँगो जीवनशैलीलाई ‘एक्सपोज’ गर्दै जनताको करको दुरुपयोग भएको दाबी गरिएको छ।

अभियानमा पूर्वप्रधानन्यायाधीश, पूर्वप्रहरी प्रमुखसहितका प्रभावशाली व्यक्तिहरुका सन्तानको जीवनशैलीसमेत प्रश्नवाचक बनाइएको छ । यो अभियानलाई कलाकार तथा कन्टेन्ट क्रियटरहरुले पनि साथ दिएका छन् । अभियानमा संलग्न युवाहरुले सोमबार काठमाडौंमा ठूलो प्रदर्शन गर्ने घोषणा गरेका छन्। माइतीघर मण्डला र नयाँ बानेश्वरस्थित संघीय संसद् भवन अगाडि प्रदर्शनको तयारी भइरहेको उनीहरुले जनाएका छन्।

‘जेनजी’ पुस्ताले सुरु गरेको यस अभियानको नारा भ्रष्टाचारविरुद्ध र भविष्य सुरक्षित गर्नेतर्फ केन्द्रित छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार