सुनचाँदीको मूल्यमा वृद्धि

Nagarik Sewa 4392+ समाचार ( )
६ वैशाख २०८३, आइतबार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार तोलामा १२ सय रुपैयाँले बढेको हो । 

महासंघका अनुसार, आइतबारको भाउ तीन लाख एक हजार रुपैयाँ छ ।यसअघिको कारोबार दिन शुक्रबार दुई लाख ९९ हजार ८०० रुपैयाँ थियो । 

चाँदी भने तोलामा ९५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार २२५ कायम भएको छ । 

शुक्रबार पाँच हजार १३० मा कारोबार भएको थियो । 

 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार