मुख्य समाचार
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता | देउवालाई पाँच हजार नेता–कार्यकर्तासहित ‘स्कर्टिङ’ गर्ने तयारी | ‘पोलिटिकल म्याचुरिटी’ रविमै रहेछ: प्रचण्ड | बाँदर–बँदेलको आतंकबारे संसद्‌मा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता | प्रधानमन्त्री बालेनको अभिव्यक्ति सच्च्याउन कांग्रेसको माग | १४औँ पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु | बहुर्राष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री | प्रधानमन्त्री बालेनले एक्लै भेटे भारतीय राजदुत श्रीवास्तव | देशव्यापी आन्दोलन थाल्ने शिक्षक महासंघको घोषणा | शेरबहादुर देउवाले कांग्रेस भेलाको सम्बोधन गर्ने |

कर्णाली याक्सले दियो चितवन राइनोजलाई १७६ रनको लक्ष्य

Nagarik Sewa 4697+ समाचार ( )
३ पौष २०८१, बुधवार

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) मा इलिमिनेटर अन्तर्गतको खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको लक्ष्य पेश गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७५ रन जोड्यो ।

कर्णालीका लागि विलियम बोसिस्टो र जयकिशन कोल्सावालाले अर्धशतक बनाए । ३९ बलमा ६ चौका र २ छक्का हिर्काएका जयकिशन ५३ रनमा आउट हुँदा ३९ बलमै ३ चौका र २ छक्का हिर्काएका बोसिस्टो ५२ रनमा आउट भए । चाडविक वाल्टन ४६ रनमा नटआउट रहे । जिसन मक्सुदले १४ रन थपे ।

बलिङमा चितवनका सोहित तानभिरले २ तथा कुशल मल्ल, शरद भेषवाकर र रवि बोपाराले समान १ विकेट लिए । यो खेलको विजेताले क्वालिफायर १ को पराजित टोलीसँग क्वालिफायर २ खेल्नेछ । उक्त खेलको विजेता टोली प्रतियोगिताको फाइनलमा पुग्नेछ । यता इलिमनेटरमा पराजित टोलीको भने एनपीएलको यो सिजनको यात्रा समाप्त हुनेछ । त्यसैले चितवन र कर्णालीबीचको आजको खेललई ‘डु अर डाई’ को रूपमा हेरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार