अब सीटीईभीटीको शैक्षिक प्रमाणपत्रमा क्यूआर कोड

Nagarik Sewa 4695+ समाचार ( )
२ मंगशिर २०८२, सोमबार

काठमाडौं। प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् सीटीईभीटीको शैक्षिक प्रमाणपत्रमा आजदेखि क्यूआर कोड समावेश गरिएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले शैक्षिक प्रमाण पत्रमा क्यूआर कोड समावेश हुनेसम्बन्धी सूचना निकालेको छ । 

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, परीक्षा नियन्त्रण कार्यालयबाट आइटिएमएस र अनलाइनबाट जारी हुने डिप्लोमा र प्रमाणपत्र तहको ट्रान्सक्रिप्टमा र प्रि(डिप्लोमा तहको मूल प्रमाणपत्रमा आजदेखि लागू हुने गरी क्यूआर कोड समावेश गरी प्रमाण पत्र जारी गर्ने निर्णय भएको सूचनामा उल्लेख छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै