आज २ वटा संसदीय समितिको बैठक बस्दै

Nagarik Sewa 4680+ समाचार ( )
८ पौष २०८२, मङ्गलबार

काठमाडौं। संघीय संसदअन्तर्गत आज २ वटा संसदीय समितिको बैठक बस्दैछ। राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बिहान १०ः३० बजे बस्नेछ। बैठकमा उत्तरविधायिकी परिक्षण सम्बन्धी छलफल हुनेछ। 

त्यस्तै दिउँसो २ः३० बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषबाट भएका कामकारबाही, समस्या तथा चुनौती र भावी कार्ययोजना, राष्ट्रिय गौरवका आयोजना सञ्चालन गर्दा आवश्यक पर्ने इआइएको सहजीकरण सम्बन्धमा बैठकमा छलफल हुनेछ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार