मुख्य समाचार
ब्रोड पिकको ५७ सय मिटर उचाइबाट निकालियो निर्मल पुर्जाको शव | बढ्यो सुनचाँदीको मूल्य | अझै तीन दिन भारी वर्षाको पूर्वानुमान | सार्वजनिक हुँदै शेख हसिना | पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव |

कलाकार अभिनाश झाकी श्रीमती अनिषा सदा मृत फेला

Nagarik Sewa 4674+ समाचार ( )
१० असार २०८२, मङ्गलबार

काठमाडौं। धनुषाका कलाकार कलकतिया वाली भन्ने अभिनाश झाकी श्रीमती २१ वर्षीया अनिषा सदा (अन्सा) मृत भेटिएकी छन्। जनकपुरधाम उपमहानगरपालिका १५ मा सोमबार साँझ साढे ९ बजे उनी झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाको एसपी नरहरी रेग्मीले जानकारी दिए।

'उनको शरीरमा चोटपटक केही देखिएको छैन। तर पनि हामी अनुसन्धान गरिरहेका छौं,' एसपी रेग्मीले भने।

उनको शव मंगलबार बिहान पोस्टमर्टमका लागि प्रादेशिक अस्पताल लगिएको छ। उनीहरूले गत माघ १४ गते विवाह गरेका थिए। कलकतियावाली सिरियलमा सँगै काम गर्दै आएका उनीहरूले अन्तरजातीय विवाह गरेका थिए। अनिषा सामाजिक एवं आर्थिक रूपमा पिछडिएको मुसहर समुदायकी हुन् भने अभिनाश मधेसी ब्राह्मण समुदायका भएका एसपी रेग्मीले जानकारी दिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार