मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले अमेरिकाविरुद्ध पहिले फिल्डिङ गर्दै

Nagarik Sewa 5112+ समाचार ( )
१० कार्तिक २०८२, आइतबार

काठमाडौं। विश्वकप लिग–२ अन्तर्गत युएईको दुबइ अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले अमेरिकासँग टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। नेपालले लिग–२ को चौथो चरण पूरा गर्दा अंक तालिकामा युएईभन्दा मात्र अगाडि रहेकोले यो सिरिज जित्नै पर्ने दबाबपूर्ण स्थिति रहेको छ। नेपाल यस सिरिजमा आत्मविश्वासी हुँदै अमेरिकालाई हराएर सुखद सुरुवात गर्ने लक्ष्यमा छ।

टी–२० विश्वकप छनोटमा च्याम्पियन बनेर आत्मविश्वासी बनेको नेपाल करिब पाँच महिनापछि एकदिवसीय खेलमा मैदानमा उत्रिएपछि सबैको ध्यान आकर्षित भएको छ। नेपालले लिग–२ अन्तर्गत गत जुनमा नेदरल्यान्ड्सविरुद्ध अन्तिम एकदिवसीय खेल खेलेको थियो। चार चरणको लिग–२ मा नेपालले १६ खेल खेल्दै १२ अंकसहित सातौँ स्थानमा छ। अमेरिकाले भने जारी सिरिजमा २० खेलमा २८ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ र नेपालविरुद्ध जित निकाल्दै शीर्ष स्थानमा पुग्ने प्रयास गर्नेछ।

यी दुई टोलीबीच एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्म ९ खेल भएका छन्, जसमा दुवै टोलीले समान ३–३ खेल आफ्नो पक्षमा पारेका छन्, एक खेल भने बिना नतिजा टुंगिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार