मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

प्रस्तावित न्यायाधीशविरुद्ध उजुरीको सूचना जारी गर्ने निर्णय

Nagarik Sewa 5112+ समाचार ( )
२६ अशोज २०८३, सोमबार

काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित चारजनाविरुद्ध १० दिनभित्र उजुरी आह्वान गर्ने निर्णय गरेको छ । सोमबार (कात्तिक २६) सिंहदरबारमा बसेको समितिको बैठकले न्यायपरिषद्‌बाट सर्वोच्चको न्यायाधीशमा सिफारिस चारजनाविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।

समितिले १० दिनको सूचना जारी गर्ने भएको छ । आगामी कात्तिक ९ गते सार्वजनिक माध्यमबाट सूचना सार्वजनिक गर्न समिति सचिवालयलाई निर्देशन दिइएको छ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको अध्यक्षताको न्यायपरिषद् बैठकले उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द र उच्च अदालतका अन्य न्यायाधीशहरू चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार