मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

वैदेशिक रोजगारमा जाने यात्रुको स्वास्थ्य परीक्षण पोखरामै

Nagarik Sewa 5112+ समाचार ( )
११ कार्तिक २०८३, मङ्गलबार

पोखरा । कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको उडानमार्फत वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका निम्ति यहीँ नै स्वास्थ्य परीक्षण हुने भएको छ । फ्लाई दुबईको उडानमार्फत वैदेशिक रोजगारीमा जानेका निम्ति पोखरामा स्वास्थ्य परीक्षण सेवा सुरु गरिएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)ले आवश्यक कार्यविधि तयार गरी यही कात्तिक १ गतेदेखि यो सेवा सञ्चालनमा ल्याएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयले पोखराबाट गन्तव्य मुलुकतर्फ जाने नागरिकको स्वास्थ्य परीक्षण स्थानीय तहमै गर्ने गरी व्यवस्था मिलाउन पत्राचार गरेपछि प्रतिष्ठानले तत्काल कार्यविधि निर्माण गरी सेवा कार्यान्वयनमा ल्याएको हो ।

पोखराबाट फ्लाई दुबईले अन्तर्राष्ट्रिय उडान सञ्चालन गरेसँगै यस क्षेत्रबाट रोजगारीका निम्ति विदेशिने मानिसलाई सहज बनाउन सेवा सुरु गरिएको प्रतिष्ठानका निर्देशक डा. झपिन्द्र पोखरेले बताए । पोखरा र आसपासका जिल्लाका नागरिक यसअघि स्वास्थ्य परीक्षण तथा उडानका निम्ति काठमाडौं धाउनुपर्ने बाध्यता थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार