मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

एमाले स्थायी कमिटी बैठकमा विद्या भण्डारी सहभागी

Nagarik Sewa 5112+ समाचार ( )
२२ अशोज २०८३, बिहीबार

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक सुरु भएको छ । बिहीबार (असोज २२) दिउँसो पार्टी केन्द्रीय कार्यालय च्यासलमा ११औँ महाधिवेशनपछिको पहिलो बैठक बसेको हो ।

बैठकमा वरिष्ठ नेता विद्या भण्डारी पनि सहभागी छिन् । पूर्वराष्ट्रपति भण्डारीलाई एमालेले यही असोज ६ गते वरिष्ठ नेता बनाएको थियो । उनको वरीयता अध्यक्ष केपी शर्मा ओलीपछि हुने गरी तोकिएको छ ।

भण्डारीको भूमिका प्रस्ट्याएर ओलीले अपानि जारी गरिसकेका छन् । उनी वरिष्ठ नेता बनेपछि पहिलोपटक बैठकमा सहभागी भएकी हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार