मुख्य समाचार
पत्रकार किशोर श्रेष्ठलाई चार दिन थुनामा राख्न म्याद थप | बिहारको अशोकधाम मन्दिरमा भागदौड मच्चिँदा कम्तीमा सातजनाको मृत्यु | मोरङ कारागारभित्र प्रहरीको सर्च अपरेसन | आईजीपी कार्कीको बचाउ गर्दै गृहमन्त्रीले भने– 'हामी न्यायाधीश नबनौँ' | कर्मचारीको विदेश भ्रमणमा कडाइ | नेपाली क्रिकेट टोलीले भारतमा अभ्यास गर्ने | अमेरिकासँग युद्ध लड्न सक्ने इरानको चेतावनी | शेरबहादुर देउवाको भाग्य राम्रो छ, हाम्रो सभापति उहाँ नै हो: शशांक कोइराला | राप्रपाका पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता | ७१ प्रतिशत मतसहित गगनलाई सभापति बनाउँछौँ : विश्वप्रकाश शर्मा |

बिहारको अशोकधाम मन्दिरमा भागदौड मच्चिँदा कम्तीमा सातजनाको मृत्यु

Nagarik Sewa 4723+ समाचार ( )
१ भाद्र २०८३, सोमबार

काठमाडौं । भारतको बिहारस्थित लखिसरायको अशोकधाम मन्दिरमा भागदौड मच्चिँदा कम्तीमा सातजनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । लखिसरायका सब–डिभिजनल प्रहरी अफिसर शिवम कुमारले बीबीसीसँग सोमबार बिहान मन्दिरमा भागदौडको घटना भएको जानकारी दिएका छन् । शिवम कुमारका अनुसार घटनामा हालसम्म सातजनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । 

घाइतेहरूलाई उपचारका लागि सदर अस्पतालमा भर्ना गरिएको छ । समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै एक प्रत्यक्षदर्शी महिलाले भीडकै कारण घटना भएको बताइन् ।

उनले महिलाहरू लाइनमा उभिएका र त्यत्तिकैमा करिब १०–१२ जना महिला जबर्जस्ती लाइनमा छिरेर धक्का दिन थालेपछि करिब २०–२५ जना महिलाहरू एक–अर्कामाथि लड्न पुगेको बताइन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार