आज १३ औं टोपी दिवस

Nagarik Sewa 4387+ समाचार ( )
१७ पौष २०८२, बिहीबार

काठमाडौं। काठमाडौंको वसन्तपुरमा आज १३ औं टोपी दिवस मनाइएको छ। विभिन्न युवा संस्थाको आयोजनामा राष्ट्रिय पोसाक एवं टोपी दिवस अन्य ठाउँमा पनि मनाइएको छ।

‘नेपाली टोपी स् हाम्रो पहिचान’ भन्ने नाराका साथ १३ वर्षदेखि युवाले यो दिवस मनाउन थालेका हुन्। नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न २०७० देखि राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाउन थालिएको हो। १३ वर्षदेखि जनवरी १ का दिन राष्ट्रिय पोसाक दिवस मनाउन थालिएको थियो। यस अवसरमा आज राजधानीका विभिन्न स्थानमा विशेष कार्यक्रमको आयोजना गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार