नेकपाले सांसद र स्वकीय सचिवको १५ दिनको तलब प्रधानमन्त्री राहत कोषमा दिने

Nagarik Sewa 4795+ समाचार ( )
१७ भाद्र २०८३, बुधवार

​काठमाडौं । नेकपाको संसदीय दलले रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि आफ्ना सांसद र स्वकीय सचिवहरूको १५ दिनको तलब योगदान गर्ने निर्णय गरेको छ ।

प्रमुख सचेतक युवराज दुलालले संघीय संसद्का महासचिवलाई पत्राचार गर्दै उक्त रकम कट्टा गरी ‘प्रधानमन्त्री राहत कोष’मा जम्मा गरिदिन अनुरोध गरेका छन् । भदौ १० गते भोटेकोसी नदीमा आएको अकल्पनीय बाढीका कारण ठूलो जनधनको क्षति भएको भन्दै पार्टीले दुःख व्यक्त गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार