मुख्य समाचार
रोकेर राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु | रौतहटमा एक युवकले गरे आत्मदाहको प्रयास | इरानविरुद्ध अमेरिकाको आक्रमण तिव्र | परिवारले बुझ्यो आत्मदाह गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको शव | ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न प्रधानमन्त्री शाहको निर्देशन | जेनजी शहीद परिवार तथा घाइतेहरूको एकीकृत प्याकेज ७ दिनभित्र लागू गर्न निर्देशन​​​ | माजिद अन्सारीमाथि कुटपिट गरेको घटनामा मानवअधिकार आयोगमा उजुरी | लाइसेन्स वितरण, ब्लुबुक नवीकरण अर्को सूचना नभएसम्म स्थगित | सञ्चारमाध्यमको गेट अगाडि पार्किङ र अवरोधमा राज्यको भूमिका शंकास्पद | सेयर बजार घटेर २५ सयको विन्दुमा |

१.०३ अंकले घट्यो नेप्से

Nagarik Sewa 4623+ समाचार ( )
४ जेठ २०८३, सोमबार

काठमाडौं। नेप्से आज सोमबार नेप्से १.०३ अंकले घटेर २७३०.९१ विन्दुमा पुगेर रोकिएको छ। आज ३३९ कम्पनिका ५८ लाख २८ हजार ६०४ कित्ता शेयर २ अर्ब ४५ करोड ८ लाख ७८ हजार ४४९ मा कारोबार भएको थियो । आज बैंकिंग, विकास बैंक, हाइड्रो, लगानी र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, सबैभन्दा बढी इन्ह्वा हाइड्रोको शेयर ८।४२ प्रतिशतले बढेको छ भने बुन्गल हाइड्रोको शेयर ६।३२ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी निफ्रा उर्जा ऋणपत्रको शेयर ५।२६ प्रतिशतले घटेको छ। त्यस्तै आज सबै भन्दा बढी साहस उर्जाको ८ करोड ४३ लाखको कारोबार भएको छ भने रिलायन्स स्पिनिंग मिल्सको ७ करोड ३४ लाख बराबरको कारोबार भएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार