मुख्य समाचार
बालेन सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ: अमरेशकुमार सिंह | बलात्कार आरोपी बालकको भिडियो सार्वजनिक गरेको आरोपमा हवल्दार पक्राउ | लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग | अन्तिम समयको गोलले हारबाट जोगियो लिभरपुल | सुनको मूल्यमा वृद्धि | आजदेखि नागढुंगा सुरुङमार्ग खुला | डडेल्धुरामा सिडिओ वलीको सक्रियता: २५ सरकारी कार्यालयमा छड्के, ५८ कर्मचारी अनुपस्थित | कलैयाबाट हराएकी दुई वर्षीया बालिका सकुशल फेला | नेपालका पुरातात्त्विक र सांस्कृतिक सामग्री आयातमा अमेरिकाद्वारा प्रतिबन्ध | जापानमा २५ वर्षीय नेपाली युवती मृत फेला: हत्याको आशंका |

बलात्कार आरोपी बालकको भिडियो सार्वजनिक गरेको आरोपमा हवल्दार पक्राउ

Nagarik Sewa 4756+ समाचार ( )
८ भाद्र २०८३, सोमबार

काठमाडौं । बारामा बलात्कार र हत्या आरोपी बालकको भिडियो खिचेर सार्वजनिक गरेको आरोपमा प्रहरी हवल्दार पक्राउ परेका छन् । गोरखा घर भई जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी हवल्दार कुमार विकलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको हो ।

उनले तीन वर्षीया बालिकालाई बलात्कार र हत्या गरेको आरोपमा पक्राउ परेका एक बालकको भिडियो बयान खिचेर सार्वजनिक गरेको आरोप लागेको छ । ‘अभियुक्त बनाइएका बालकको भिडियो खिचेर सार्वजनिक गरेको घटना सम्बन्धमा हामीले प्रहरी हवल्दार कुमार विकलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेका छौं’, बारा प्रहरी प्रमुख, एसपी नरेन्द्र कुँवरले लोकान्तरलाई भने ।

ती बालकको बयान चलिरहेको बेलामा बयान कक्षमा खिचेको भिडियो सोमबार सामाजिक सञ्जालमा तीव्र गतिमा फैलिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार