मुख्य समाचार
प्रकाश विष्ट रास्वपा सुदूरपश्चिम सभापति निर्वाचित | प्रधानमन्त्रीले सदनमा आएर विवादित अभिव्यक्ति नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी | तोलामा ३ सयले बढ्यो सुनको मूल्य | सेफ सन्तोष साहलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति | नेपाल बैंकका ग्राहक र कर्मचारीलाई इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचारमा १० प्रतिशत छुट | १२.२६ अंकले घट्यो नेप्से | स्नातक तहको ट्रान्सक्रिप्ट अब अनलाइनबाट मात्रै | ट्राफिक प्रहरीको विशेष सडक सचेतना अभियान सुरु | भीरबाट टेम्पो खसाल्ने १२ जना प्रहरी नियन्त्रणमा | विश्वकप २०२६ मा जर्मनीको सानदार सुरूवात |

१९.३० अङ्कले बढ्यो नेप्से

Nagarik Sewa 4518+ समाचार ( )
६ जेठ २०८२, सोमबार

काठमाडौं। साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा दोहोरो अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक १९.३० अङ्कले बढेर २६२८.३६ को विन्दुमा पुगेको छ ।

सोमबार ३२४ कम्पनीका ७१ हजार २८७ पटकको कारोबारमा एक करोड ६२ लाख ०५ हजार ५५८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब ३५ करोड ८८ लाख ५५ हजार रुपैयाँ रहेको छ ।

१८५ कम्पनीको सेयर मूल्य बढ्दा ६० कम्पनीको घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमसुहमध्ये होटेल र पर्यटन घट्दा बाँकी हरियाली छन् । आज सप्तकोशी विकास बैङ्कका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने राधी विद्युत्‌को सर्वाधिक कारोबार भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार