मुख्य समाचार
बजेट अधिवेशनलाई फरक र प्रभावकारी बनाउनेगरी तयारी हुँदैछः सभामुख अर्याल | लिग–२ खेल्ने राष्ट्रिय टोली घोषणा | आपराधिक पृष्ठभूमिका दुई सयजनाको सूची तयार | सामान्य बढ्यो नेप्से | १० करोड बढी गैरकानुनी आर्जनमा भाइकाजी तिवारीविरुद्ध दोस्रो मुद्दा | ‘भोकालाई खाना, प्यासीलाई पानी’ अभियान सञ्चालन गरिएको संरचनामा डोजर | नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण | रास्वपा सांसदले १६ हजार र मन्त्रीले पार्टीलाई मासिक १८ हजार दिनुपर्ने | उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा रहबर अन्सारी | नेपाली कांग्रेसले भरत खड्कालाई सार्वजनिक लेखा समितिको सभापति बनाउने |

अब नयाँ पुस्ताले पार्टीको नेतृत्व गर्नुपर्छः गोपालमान श्रेष्ठ

Nagarik Sewa 4382+ समाचार ( )
२७ पौष २०८२, आइतबार

काठमाडौं। नेपाली कांग्रेसका पूर्वकार्यबाहक सभापति गोपालमान श्रेष्ठले अब नयाँ पुस्ताले पार्टीको नेतृत्व गर्नु पर्ने बताउनुभएको छ। कांग्रेसको दोस्रो विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै श्रेष्ठले अब नयाँ पुस्ताले पार्टीको नेतृत्व गर्नु पर्ने बताउनुभएको हो। 

‘पुस्ता बदलिएको छ । जनताका अपेक्षा बदलिएका छन् । त्यसैले अब पार्टी चल्ने शैली बदल्नुपर्छ । नयाँ युवायुवतीलाई मौका दिनुपर्छ,’ उहाँले भन्नुभयो, ‘इतिहासको ब्याज खाएर मात्र अब चल्दैन ।’ उहाँले आफू कुनै लोभ बोकेर नआएको भन्दै पार्टी हितको लागि जस्तो सुकै त्याग गर्न नेतृत्व तयार हुनु पर्ने बताउनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार