रसुवा भोटेकोसीमा पुनः बाढीको सम्भावना

Nagarik Sewa 4765+ समाचार ( )
१० भाद्र २०८३, बुधवार

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विभागले रसुवा भोटेकोसीमा पुनः बाढी आउन सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ ।  बाढी पुनः आउन सक्ने सूचना चिनियाँ पक्षले दिएको प्राधिकरणका एक अधिकारीले जानकारी दिए । 

चिनियाँ पक्षले दिएको जानकारी अनुसार फुटेको भनिएको हिमतालमा अझै सात मिटर अग्लो ड्याम (पानी थुनिएर बनेको) जुनसुकै बेला फुट्न सक्नेछ । त्यसैले तटीय क्षेत्रमा जान, राहत उद्धारमा खटिएका सबैले विशेष सावधानी अपनाउनु पर्ने ती अधिकारीको भनाइ छ ।  

 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार