मुख्य समाचार
आईजीपी कार्कीको बचाउ गर्दै गृहमन्त्रीले भने– 'हामी न्यायाधीश नबनौँ' | कर्मचारीको विदेश भ्रमणमा कडाइ | नेपाली क्रिकेट टोलीले भारतमा अभ्यास गर्ने | अमेरिकासँग युद्ध लड्न सक्ने इरानको चेतावनी | शेरबहादुर देउवाको भाग्य राम्रो छ, हाम्रो सभापति उहाँ नै हो: शशांक कोइराला | राप्रपाका पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता | ७१ प्रतिशत मतसहित गगनलाई सभापति बनाउँछौँ : विश्वप्रकाश शर्मा | यातायात व्यवस्था कार्यालयद्वारा ७७ करोड ५१ लाख राजस्व संकलन | ८.८१ अंकले बढ्यो नेप्से परिसूचक | भक्तपुरको होल्डिङ सेन्टरमा एकजना मृत फेला |

नेपाली क्रिकेट टिमले घरेलु टोली स्कटल्यान्डविरुद्ध चुनौती प्रस्तुत गर्दै

Nagarik Sewa 4720+ समाचार ( )
२० जेठ २०८२, सोमबार

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा आज नेपाली क्रिकेट टिमले घरेलु टोली स्कटल्यान्डविरुद्ध चुनौती प्रस्तुत गर्दै छ ।  लिग–२ को जारी संस्करणमा खराब लयबाट गुज्रिरहेको नेपाल तालिकाको पुछारमा छ । नेपाली टिमले प्रतियोगितामा १२ खेल खेल्दा ६ अंक मात्र जोडेको छ । तालिकाको पुछारमा रहेको नेपालले हालसम्म दुई खेलमा मात्र जित निकालेको छ ।

नेपाली टिमले नवनियुक्त प्रशिक्षक स्टुअर्ट लको आगमनपछि आज पहिलो आधिकारिक अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो । तालिकाको चौथो स्थानमा रहेको स्कटल्यान्डले भने १६ खेलबाट २० अंक जोडको छ ।

स्कटल्यान्डको डुन्डीमा नेपाली समयानुसार दिउँसो ३ः४५ बजेदेखि यो खेल सुरु हुनेछ । स्कटल्यान्डमा आजैदेखि सुरु हुने यो त्रिदेशीय शृंखलामा घरेलु टोली, नेपाल र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै