मुख्य समाचार
जोखिमपूर्ण हिमताल फुटाउने गृहकार्य भएको छ: ऊर्जामन्त्री श्रेष्ठ | बाढीमा अभिभावक गुमाएका बालबालिकाको जिम्मेवारी कागेश्वरी मनोहराले लिने | जलवायु न्यायका राष्ट्रसंघ मुख्यालयमा लागि मौन प्रदर्शन | रामबहादुर थापा बादल गुप्तवासवाला बैठकमा छन :केपी ओली | सुनको मूल्यमा वृद्धि | सिंहदरबारमै शक्ति केन्द्रित गर्ने शासकीय मनोविज्ञानले संघीयता कमजोर | शिक्षामन्त्री सस्मित पोख्रेलमाथि कुटपिटको प्रयास | यो सरकार अहंकारी भयो: प्रचण्ड | परिवर्तनकारी शक्तिहरूबीच एकताको विकल्प छैन :माधव नेपाल | भोटेकोशी बाढीको प्रभावबारे पत्रकारसँग सिजप र प्लान इन्टरनेशनलद्वारा घनीभुत छलफल |

देशभरिका ७ वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध

Nagarik Sewa 4834+ समाचार ( )
५ अशोज २०८२, आइतबार

काठमाडौं ।बाढी र पहिरोका कारण देशभरिका आधा दर्जनभन्दा बढी राजमार्गहरू अवरुद्ध भएका छन् । तुइनखोलामा पहिरो जाँदा नारायणगढ मुग्लिङसडकसहित ७ वटा मुख्य राजमार्ग अवरुद्ध भएका हुन् ।

नेपाल प्रहरीका अनुसार कोशीमा संखुवासभाको भोटखोला ४ वरुण र मकालु ३ एकुवामा अवरुद्ध भएको छ । बागमती प्रदेशमा रसुवाको गोसाइकुण्ड २ नेपाल चीन जोड्ने पुल नहुँदा बन्द छ । उत्तरगया ५ नौविसेमा सडक एकतर्फी सञ्चालनमा छ । यस्तै सिन्धुपाल्चोकको भोटेकोशी २ कोदारीमा पहिरोले बाटो अवरुद्ध रहेको छ ।

उता म्याग्दीको बेनी ४ घुमाउने भीरमा पूर्णरुपमा सडक अवरुद्ध हुँदा नवलपरासी पूर्वको गैँडाको ३ तरङ्खोला विनयी त्रिवेणी २ विश्वकर्मा मन्दिर पैसठ्ठी मोडमा एकतर्फी रुपमा बाटो सञ्चालनमा छ । जाजरकोटको नलगाड ११ भिरकुनामा पनि बाटो पूर्ण रुपमा अवरुद्ध छ भने रुकुमपूर्व भुमे ४ काँडाबगर र तानसेनको धोविधारामा सडक एकतर्फी सञ्चालनमा छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार