मुख्य समाचार
पत्रकार किशोर श्रेष्ठलाई चार दिन थुनामा राख्न म्याद थप | बिहारको अशोकधाम मन्दिरमा भागदौड मच्चिँदा कम्तीमा सातजनाको मृत्यु | मोरङ कारागारभित्र प्रहरीको सर्च अपरेसन | आईजीपी कार्कीको बचाउ गर्दै गृहमन्त्रीले भने– 'हामी न्यायाधीश नबनौँ' | कर्मचारीको विदेश भ्रमणमा कडाइ | नेपाली क्रिकेट टोलीले भारतमा अभ्यास गर्ने | अमेरिकासँग युद्ध लड्न सक्ने इरानको चेतावनी | शेरबहादुर देउवाको भाग्य राम्रो छ, हाम्रो सभापति उहाँ नै हो: शशांक कोइराला | राप्रपाका पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता | ७१ प्रतिशत मतसहित गगनलाई सभापति बनाउँछौँ : विश्वप्रकाश शर्मा |

रोकेर राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु

Nagarik Sewa 4723+ समाचार ( )
३१ असार २०८३, बुधवार

काठमाडौं। ललितपुरको धोविघाटमा रोकेर राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। मंगलबार राति ८ बजेतिर सानेपाबाट नख्खुतर्फ जाँदै गरेको बा.७५ प ८७० नम्बरको मोटरसाइकल सडकमा रोकेर राखेको बागमती प्रदेश ०३–००१ ख २०१५ नम्बरको ट्रकमा ठोक्किएको हो।

दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक धादिङको धुनिवेशी बस्ने २० वर्षीय रितेश श्रेष्ठको उपचारको क्रममा  मेडिसिटी अस्पतालमा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताए । ट्रक चालक सिन्धुलीको दुधौली–७ घर भएका २६ वर्षीय दीपेन्द्र कार्कीलाई प्रहरी प्रभाग सानेपाले पक्राउ गरेको छ । मोटरसाइकल पछाडि सवार धादिङको सात घुम्ती घर भएका २० वर्षीय समीर भुजेलको उपचार भइएको छ । उनको अवस्था पनि गम्भीर छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार