मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

बयलपाटा अस्पतालको निःशुल्क सेवालाई निरन्तरता दिइने

Nagarik Sewa 5112+ समाचार ( )
१२ फाल्गुन २०८१, सोमबार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अछाममा रहेको बयलपाटा अस्पतालको निःशुल्क सेवालाई निरन्तरता दिने बताउनुभएको छ । सोमबारको प्रतिनिधि सभामा सांसद शेरबहादुर कुँवरले सार्वजनिक महत्वको विषयमाथि स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराएपछि सांसदहरुका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो ।

सांसद कुँवरले अस्पतालको निःशुल्क सेवा निरन्तरताका लागि सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गर्ने बताउनुभयो । उहाँले अहिले पनि अस्पतालले स्थानीय सरकारको सहकार्यमा निःशुल्क सेवा प्रदान गरी रहेको बताउनुभयो ।

प्रतिनिधि सभा सदस्य शेरबहादुर कुँवरले सरकारबाट प्रदान गरिने अनुदान रकमको अभावले विपन्न र पछाडि परेका नागरिकहरूले अस्पतालबाट पाउने निःशुल्क सेवाबाट वञ्चित हुने अवस्था आएको भन्दै स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार