मुख्य समाचार
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता | देउवालाई पाँच हजार नेता–कार्यकर्तासहित ‘स्कर्टिङ’ गर्ने तयारी | ‘पोलिटिकल म्याचुरिटी’ रविमै रहेछ: प्रचण्ड | बाँदर–बँदेलको आतंकबारे संसद्‌मा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता | प्रधानमन्त्री बालेनको अभिव्यक्ति सच्च्याउन कांग्रेसको माग | १४औँ पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु | बहुर्राष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री | प्रधानमन्त्री बालेनले एक्लै भेटे भारतीय राजदुत श्रीवास्तव | देशव्यापी आन्दोलन थाल्ने शिक्षक महासंघको घोषणा | शेरबहादुर देउवाले कांग्रेस भेलाको सम्बोधन गर्ने |

एसीसी यू–१९ एसिया कपअन्तर्गत नेपालले टस जितेर पहिले फिल्डिङ गर्दै

Nagarik Sewa 4697+ समाचार ( )
१४ मंगशिर २०८१, शुक्रबार

काठमाडौं। एसीसी यू–१९ एसिया कपअन्तर्गत श्रीलंकाविरुद्धको आफ्नो पहिलो खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ । 

खेल नेपाली समयअनुसार आज बिहान १०ः४५ बजे शारजहास्थित शारजहा क्रिकेट रंगशालामा सुरु हुँदै छ । आजै सुरु भएको प्रतियोगिताअन्तर्गत नेपाल रहेको समूह ‘बी’को अर्को खेलमा बंगलादेश र अफगानिस्तान भिड्दै छन् ।

 नेपाली टोली यसप्रकार रहेको छः हेमन्त धामी (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, उत्तम रङ्गु थापामगर, मयन यादव, नरेन साउँद, युनिशविक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, अप्राजित पौडेल, अभिषेक तिवारी र रञ्जित कुमार ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै