मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

१३.६९ अंकले घट्यो नेप्से

Nagarik Sewa 4881+ समाचार ( )
२९ जेठ २०८२, बुधवार

काठमाडौं। आज नेप्से परिसूचक १३.६९ अंकले घटेर २६६४.४७ को विन्दुमा कायम भएको छ । बुधबार नेप्सेमा ३०७ कम्पनीको २ करोड २० लाख ७५ हजार ७६९ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ९० करोड माथिको सेयर कारोबार भएको छ । 

यसदिन सबैभनदा धेरै राधि विद्युत कम्पनीको ६१ करोड ५७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यसपछि सानिमा माई हाइड्रोपावरको ५९ करोड २७ लाख रुपैयाँ र बुटवल पावर कम्पनीको ५८ करोड ४८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

बुटवल पावर कम्पनी, पियोर इनर्जी, सीनर्जी पावर कम्पनी गरी ३ कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाउँदा रिभर फल्स पावरका लगानीकर्ताले ७.९४ प्रतिशतका दरले कमाएका छन् । सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५.८९ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार