मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

भोटेकोसी बाढी १७७ शव फेला, ३३ जना घाइते

Nagarik Sewa 5112+ समाचार ( )
११ भाद्र २०८३, बिहीबार

काठमाडौं । भोटेकोसी र त्रिशूली नदीमा बुधबार (भदौ १०) बिहान आएको भीषण बाढीमा परी ज्यान गुमाएका मध्ये हाल १७७ जनाको शव फेला परेको छ । रसुवा, नुवाकोट, तनहुँ, धादिङ, गोरखा, चितवन र नवरपरासीमा शवहरू फेला परेका हुन् । 

प्रहरीका अनुसार, हालसम्म रसुुवामा २, धादिङमा २७, नुवाकोटमा १२, रसुवामा दुई, गोरखामा २०, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा ३२, तनहुँमा नौ, चितवनमा ६९ र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा ६ वटा शव फेला परेका छन् ।  बाढीमा परी घाइते भएका ३३ घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार