मुख्य समाचार
प्रकाश विष्ट रास्वपा सुदूरपश्चिम सभापति निर्वाचित | प्रधानमन्त्रीले सदनमा आएर विवादित अभिव्यक्ति नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी | तोलामा ३ सयले बढ्यो सुनको मूल्य | सेफ सन्तोष साहलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति | नेपाल बैंकका ग्राहक र कर्मचारीलाई इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचारमा १० प्रतिशत छुट | १२.२६ अंकले घट्यो नेप्से | स्नातक तहको ट्रान्सक्रिप्ट अब अनलाइनबाट मात्रै | ट्राफिक प्रहरीको विशेष सडक सचेतना अभियान सुरु | भीरबाट टेम्पो खसाल्ने १२ जना प्रहरी नियन्त्रणमा | विश्वकप २०२६ मा जर्मनीको सानदार सुरूवात |

जिल्ला अदालत काठमाडौंमा महराको थुनछेक बहस सुरु

Nagarik Sewa 4518+ समाचार ( )
२९ अशोज २०८२, बुधवार

काठमाडौं। पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराको जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस सुरु भएको छ। महराको तर्फबाट अधिवक्ता मुरारी सापकोटाले बहस सुरु गरेका हुन् ।

सो क्रममा सापकोटाले भेपमा सुन छ भन्ने गोश्वारा हुलाक कार्यालयको भनाइलाई मात्रै आधार बनाएर अभियोजन गरिएको दाबी गरे । कति परिमाणमा सुन जफत भएको हो त्यो अभियोगपत्रमा देखाउन सकेको देखिँदैन, मात्रै अन्दाजको भरमा ९ केजी सुन भेपमा थियो होला भन्ने आधार लिएको देखियोु, उनले भने । सुन जफत भएको भए यति परिमाण भनेर यकिन हुने उनको दाबी छ । अहिले बहस जारी छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार