मुख्य समाचार
राहदानी विभागका महानिर्देशक अर्याल नियन्त्रणमा | प्रकाश विष्ट रास्वपा सुदूरपश्चिम सभापति निर्वाचित | प्रधानमन्त्रीले सदनमा आएर विवादित अभिव्यक्ति नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी | तोलामा ३ सयले बढ्यो सुनको मूल्य | सेफ सन्तोष साहलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति | नेपाल बैंकका ग्राहक र कर्मचारीलाई इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचारमा १० प्रतिशत छुट | १२.२६ अंकले घट्यो नेप्से | स्नातक तहको ट्रान्सक्रिप्ट अब अनलाइनबाट मात्रै | ट्राफिक प्रहरीको विशेष सडक सचेतना अभियान सुरु | भीरबाट टेम्पो खसाल्ने १२ जना प्रहरी नियन्त्रणमा |

पत्रकार महासंघ काठमाडौंकी अध्यक्ष अर्याललाई संस्थागत पुरस्कार

Nagarik Sewa 4519+ समाचार ( )
१७ जेठ २०८२, शुक्रबार

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखा अध्यक्ष शोभा अर्याल बागमती प्रदेश सरकारको संस्थागत पुरस्कारबाट पुरस्कृत भएकी छन् । गणतन्त्र दिवस २०८२ को अवसरमा बागमती प्रदेश सरकारले अर्याललाई उक्त पुरस्कार प्रदान गरेको हो । महासंघ काठमाडौं शाखाले संस्था र मिडिया विकासको लागि स्थानीय, प्रदेश सरकार र संघीय सरकारलाई विभिन्न माग राखेर ध्यानाकर्षण पत्र बुझाउँदै आएको छ ।

तीनै तहका सरकार मिडियामैत्री बन्नुपर्छ भन्ने अभियानको नेतृत्व लिएकी अर्याललाई प्रदेश सरकारले उक्त पुरस्कार प्रदान गरेको हो । सो अवसरमा अर्यालसहित सात जना पत्रकार प्रदेश सरकारबाट सम्मानित भएका छन् ।

प्रदेश सरकारले मकवानपुरका प्रताप बिष्ट, काठमाडौंका कुमारभक्त रजिञ्तकार (नेपालमा भाषामा समाचार तथा कार्यक्रम सञ्चालन गर्ने), धादिङका नवराज छत्कुली, चितवनका नेपोलियन चेपाङ, सिन्धुपाल्चोककी अस्मि तामाङ, नुवाकोटका रामचन्द्र अर्याललाई पनि पुरस्कृत गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार