मुख्य समाचार
रोकेर राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु | रौतहटमा एक युवकले गरे आत्मदाहको प्रयास | इरानविरुद्ध अमेरिकाको आक्रमण तिव्र | परिवारले बुझ्यो आत्मदाह गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको शव | ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न प्रधानमन्त्री शाहको निर्देशन | जेनजी शहीद परिवार तथा घाइतेहरूको एकीकृत प्याकेज ७ दिनभित्र लागू गर्न निर्देशन​​​ | माजिद अन्सारीमाथि कुटपिट गरेको घटनामा मानवअधिकार आयोगमा उजुरी | लाइसेन्स वितरण, ब्लुबुक नवीकरण अर्को सूचना नभएसम्म स्थगित | सञ्चारमाध्यमको गेट अगाडि पार्किङ र अवरोधमा राज्यको भूमिका शंकास्पद | सेयर बजार घटेर २५ सयको विन्दुमा |

माइक्रोबस दुर्घटना हुँदा १ जनाको मृत्यु

Nagarik Sewa 4623+ समाचार ( )
१९ फाल्गुन २०८१, सोमबार

काठमाडौं । गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर ३ मा माइक्रोबस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् । मनकामना मन्दिर दर्शनार्थी सवार ‘अनटेस्ट’ ईभी माइक्रोबस आज बिहान ११ः२५ बजे आँबुखैरेनी–गोरखा सडकखण्डमा दुर्घटना भएको हो ।

माइक्रोबस दुर्घटना हुँदा मृत्यु भएका व्यक्ति र घाइते सबैको सनाखत भएको छ । दुर्घटनामा मृत्यु हुने चितवन खैरहनी गाउँपालिका २ टाँडी पर्साका ३७ वर्षीय पदमबहादुर जर्जी रहेका जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् । उनीहरु सबै खैरहनी गाउँपालिका(२ कै रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार