मुख्य समाचार
ब्रोड पिकको ५७ सय मिटर उचाइबाट निकालियो निर्मल पुर्जाको शव | बढ्यो सुनचाँदीको मूल्य | अझै तीन दिन भारी वर्षाको पूर्वानुमान | सार्वजनिक हुँदै शेख हसिना | पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव |

गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु ५ घाइते

Nagarik Sewa 4674+ समाचार ( )
२५ माघ २०८१, शुक्रबार

काठमाडौं। झापाबाट काठमाडौंतर्फ गइरहेको निजी गाडी विपी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका ५ मा आज बिहान दुर्घटना भएको छ। दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्। साथै एक जनाको अवस्था गम्भीर छ। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार दुर्घटनामा गाडीचालक दोलखाको गौरीशङ्कर गाउँपालिका घर भएका २७ वर्षीय सुशान्त नेपालीको मृत्यु भएको हो। मोरङको लेटाङ नगरपालिका(२ का ३४ वर्षीय देवी लिम्बूको अवस्था गम्भीर छ। उहाँको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ।

इलाम देउमाई नगरपालिका(८ का ५३ वर्षीय सनबहादुर तामाङ, काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका(५ का २८ वर्षीया श्वेता गिरी, सोही स्थानका २८ वर्षीय सञ्जय रोक्का, झापाको बाह्रगढी गाउँपालिका(१ का २७ वर्षीय किस्कु मण्डल घाइते भएको उनले जानकारी दिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार