मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

२०२४ अहिलेसम्मकै सबैभन्दा तातो वर्ष बन्ने बाटोमा

Nagarik Sewa 5112+ समाचार ( )
२६ कार्तिक २०८१, सोमबार

बाकु । सन् २०२४ अहिलेसम्मकै सबैभन्दा तातो वर्ष बन्ने बाटोमा रहेको बताइएको छ । संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्ल्यूएमओ) ले २०२४ विश्वकै सबैभन्दा तातो वर्ष हुने चेतावनी दिएको हो । 

डब्ल्यूएमओका अनुसार जनवरी र सेप्टेम्बरबिचको विश्वव्यापी औसत तापक्रम १९ औँ शताब्दीको अन्त्यतिरको तापक्रमभन्दा करिब १ दशमलव ५४ डिग्री सेल्सियस बढी थियो । 

सन् २०१५ मा पेरिसमा लगभग दुई सय देशहरूले जलवायु परिवर्तनको सबैभन्दा खराब प्रभावलाई कम गर्ने आशामा बढ्दो तापक्रमलाई सीमित गर्ने कोसिस गर्ने वाचा गरेका थिए । तर यो लामो समयको औसत भएकोले १ दशमलव ५ डिग्री सेल्सियसको लक्ष्य अहिलेसम्म नटुटेको युएनको भनाई छ ।एजेन्सी

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार