पूर्वराष्ट्रपतिद्वय भण्डारी र यादवबिच भेटवार्ता

Nagarik Sewa 4849+ समाचार ( )
१५ पौष २०८२, मङ्गलबार

काठमाडौं। मंगलबार पूर्वराष्ट्रपतिद्वय विद्यादेवी भण्डारी र डा.रामवरण यादवबिच भेटवार्ता भएको छ। उहाँहरुबिच वर्तमान राजनीतिक अवस्थाको विषयमा छलफल भएको छ। 

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअघि दुई पूर्वराष्ट्रप्रमुखबिच भेटवार्ता भएको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै