बौद्धमा रहेको भाटभटेनी सुपर स्टोरमा ६ वटा शव भेटियो

Nagarik Sewa 4343+ समाचार ( )
२९ भाद्र २०८२, आइतबार

काठमाडौं। बौद्धमा रहेको भाटभटेनी सुपर स्टोरमा शनिबार बेलुकी ६ वटा शव भेटिएको छ। सबै मृतक पुरुष भएको र डढेको कारण शव पहिचान भएको छैन। शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ। 

जेनजी आन्दोलनका क्रममा भाटभटेनी लगायत देशका विभिन्न स्थानमा रहेका सरकारी र निजी संरचनाहरुमा आगजनी भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार