आज मन्त्रिपरिषद् बैठक बस्दै

Nagarik Sewa 4807+ समाचार ( )
२४ असार २०८३, बुधवार

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक दिउँसो ३ः३० बजे बोलाउनुभएको छ। 

बैठकमा मन्त्रालयगत तथा मन्त्रीस्तरिय छलफल तथा निर्णय हुनसक्ने बताइएको छ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै