मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

खाल्डोमा डुबेर २ बालकको मृत्यु

Nagarik Sewa 4881+ समाचार ( )
२८ श्रावण २०८२, मङ्गलबार

काठमाडौं। पर्सामा खाल्डोमा डुबेर एकै परिवारका २ बालकको मृत्यु भएको छ।  ठोरी गाउँपालिकाको वडा नम्बर– २ हनुमान नगरस्थित डेढु खोलास्थित खाल्डोमा डुबेर  मनोज कठायतका छोराद्वव ८ वर्षीय अंश र ४ वर्षीय आयंशको मङ्गलवार मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता  (डीएसपी) किशोर लम्सालका अनुसार आज बिहान विद्यालय जानुअघि दुवै दाजुभाइ घर नजिकै रहेको डेढु खोलामा नुहाउन गएका थिए । खोलामा डोजरले खनेको खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार