मुख्य समाचार
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता | देउवालाई पाँच हजार नेता–कार्यकर्तासहित ‘स्कर्टिङ’ गर्ने तयारी | ‘पोलिटिकल म्याचुरिटी’ रविमै रहेछ: प्रचण्ड | बाँदर–बँदेलको आतंकबारे संसद्‌मा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता | प्रधानमन्त्री बालेनको अभिव्यक्ति सच्च्याउन कांग्रेसको माग | १४औँ पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु | बहुर्राष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री | प्रधानमन्त्री बालेनले एक्लै भेटे भारतीय राजदुत श्रीवास्तव | देशव्यापी आन्दोलन थाल्ने शिक्षक महासंघको घोषणा | शेरबहादुर देउवाले कांग्रेस भेलाको सम्बोधन गर्ने |

अष्टलक्ष्मी शाक्यको ओलीलाई प्रश्न: विद्या भट्टराई सक्षम इमानदार भएकैले राजीनामा दिनुपरेको हो ?

Nagarik Sewa 4697+ समाचार ( )
९ वैशाख २०८२, मङ्गलबार

काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकोबारे प्रश्न उठाएकी छिन्। सामाजिक संजाल फेसबुकमार्फत मंगलबार टिप्पणी गर्दै उनले असल, इमान्दार र नैतिकवान भएकैले राजीनामा दिनुपरेको हो भन्दै प्रश्न समेत गरेकी छिन्।

 ‘कमरेड विद्याको राजिनामाले उहाँको नैतिक धरातल कमजोर होइन अझ उच्च बनाएको छ,’ शाक्यको भनाइ छ, ‘कमरेड विद्या तपाईंको इमान र  नैतिकता सबैको लागि सधैँ प्रेरणा बनोस्।'

‘शिक्षक आन्दोलन चलिराखेको बेला शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा किन दिनुपर्‍यो?’, शाक्यको प्रश्न छ, ‘विद्या भट्टराई सक्षम इमान्दार नैतिकता उच्च भएको एउटा असल नेता भएको कारणले राजिनामा दिनुपरेको हो? उहाँलाई सहयोग किन भएन?’ राजीनामाले भट्टराईको नैतिक धरातल अझ उच्च भएको उनको टिप्पणी छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै