मुख्य समाचार
राहदानी विभागका महानिर्देशक अर्याल नियन्त्रणमा | प्रकाश विष्ट रास्वपा सुदूरपश्चिम सभापति निर्वाचित | प्रधानमन्त्रीले सदनमा आएर विवादित अभिव्यक्ति नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी | तोलामा ३ सयले बढ्यो सुनको मूल्य | सेफ सन्तोष साहलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति | नेपाल बैंकका ग्राहक र कर्मचारीलाई इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचारमा १० प्रतिशत छुट | १२.२६ अंकले घट्यो नेप्से | स्नातक तहको ट्रान्सक्रिप्ट अब अनलाइनबाट मात्रै | ट्राफिक प्रहरीको विशेष सडक सचेतना अभियान सुरु | भीरबाट टेम्पो खसाल्ने १२ जना प्रहरी नियन्त्रणमा |

२५.१६ अंकले घट्यो नेप्से

Nagarik Sewa 4519+ समाचार ( )
२१ फाल्गुन २०८१, बुधवार

काठमाडौं। नेप्से परिसूचक बुधबार २५.१६ अंकले घटेर २८२१.१३ अंकमा अडिएको छ। आज ३०८ स्क्रिप्सको २ करोड ३३ लाख ४३ हजार २०१ कित्ता सेयर १० अर्ब ९७ करोड २६ लाख ५४ हजार ४७३ रुपैयाँमा खरिद–बिक्री भयो।

नेप्से परिसूचक घटे पनि समाज लघुवित्त, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र उन्नति सहकार्य लघुवित्तको सेयर सर्किट लेभलमा कारोबार भयो।

कारोबार रकमका आधारमा हिमालयन रिइन्सुरेन्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ९६ करोड ७० लाख बढीको सेयर कारोबार भयो। आज ट्रेडिङबाहेक सबै समूहका सूचक घटेका छन्। सबैभन्दा बढी फाइनान्स समूहको सूचक १.५७ प्रतिशतले घटेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै