तोलामा १३ सयले घट्यो सुनको मूल्य

Nagarik Sewa 4547+ समाचार ( )
१ श्रावण २०८२, बुधवार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य घटेको छ। मंगलबारको तुलनामा बुधबार सुन प्रतितोला १३ सय रूपैयाँले घटेको हो। मंगलबार सुन प्रतितोला एक लाख ९३ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै, बुधबार चाँदीको मूल्य पनि १५ रूपैयाँले घटेको छ। मंगलबार २२ सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार २२ सय ६० रूपैयाँमा कारोबार भइरहेको महासंघको तथ्यांकले देखाएको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै