४.६३ अंकले बढ्यो नेप्से

Nagarik Sewa 4298+ समाचार ( )
१८ पौष २०८१, बिहीबार

काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से ४.६३ अंकले बढेर २५८६.२३ को विन्दुमा बन्द भएको छ।

बजारमा आज ४ अर्ब ६० करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ। आज सर्वाधिक कारोबार प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको भएको छ। प्रभु महालक्ष्मी लाइफको ४६ करोड १७ लाख रुपैयाँ

त्यस्तै,न्यादी हाइड्रोपावरको २० करोड ७२ लाख रुपैयाँ,हिमालयन डिस्टिलरीको ११ करोड ८५ लाख रुपैयाँ,कर्पोरेट डेभलपमेन्ट बैंकको ११ करोड ६ लाख रुपैयाँ,एनआरएन इन्फ्रास्ट्रक्चरको ९ करोड ९३ लाख रुपैयाँ र रिभर फल्स पावरको ८ करोड ७४ लाख रुपैयाँ

यसैगरी,नेपाल फाइनान्सको ८ करोड ६७ लाख रुपैयाँ,युनाइटेड अजोड इन्स्योरेन्सको ८ करोड ६१ लाख रुपैयाँ,आत्मनिर्भर लघुवित्तको ७ करोड ७४ लाख रुपैयाँ र ग्रिन डेभलपमेन्ट बैंकको ७ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर कारोार भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार