पेट्रोलको मूल्य घट्यो

Nagarik Sewa 4210+ समाचार ( )
३० अशोज २०८२, बिहीबार

काठमाडौं। नेपाल आयल निगमले बिहीबारदेखि लागु हुनेगरी पेट्रोलको मूल्य घटाएको छ। पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटेको हो।

निगमका अनुसार काठमाडौं उपत्यका, पोखरा र दीपायलमा पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ, सुर्खेत र दाङमा १५८ रुपैयाँ तथा बाँकी क्षेत्रमा १५६.५० रुपैयाँ कायम भएको छ । 

डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य यथावत राखिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार