४३.१ प्रतिशत विद्यालयमा पुग्यो इन्टरनेटको सुविधा

Nagarik Sewa 4556+ समाचार ( )
३ जेठ २०८२, शुक्रबार

काठमाडौं। महालेखाको आर्थिक वर्ष २०८०/८१ प्रतिवेदनमा ४३.१ प्रतिशत विद्यालयमा इन्टरनेटको सुविधा पुगेको पाइएको छ । तर, सरकारले ९५ प्रतिशत विद्यालयमा इन्टरनेट पुर्‍याउने उदेश्य लिएको थियो । 

माध्यमिक शिक्षामा प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीको अनुपात २.७ प्रतिशत रहेको छ। उच्च शिक्षामा प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीको अनुपात २०.७२ प्रतिशत प्रगति देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ। काम गर्ने उमेर समूहका प्राविधिक र व्यावसायिक क्षेत्रमा तालिम प्राप्त जनसङ्ख्या ३८ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार