४ निर्माण कम्पनी कालोसूचीमा

Nagarik Sewa 4210+ समाचार ( )
४ वैशाख २०८२, बिहीबार

काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले बिहीबार जारी गरेको सूचना अनुसार ४ निर्माण कम्पनी कालोसूचीमा परेका छन् । कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम निर्माण कम्पनीलाई कालोसूचीमा राखेको सूचनामा उल्लेख छ।

जसमा दुई निर्माण कम्पनीलाई १ वर्ष, दुई निर्माण कम्पनीलाई डेढ वर्षसम्मका लागि कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ। कालोसूचीमा परेकाहरू सो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउने छैनन् ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै